रसबरी छेनाबाट बनाईने मिठाई हो र यसको उद्गम विन्दु भारतको बंगाल राज्यलाई मानिन्छ । नेपालमा यसको लोकप्रियता दिन प्रतिदिन बढ्दो देखिन्छ । गाईको दुधबाट बनेको छेनालाई डल्लो बनाई चिनीको चस्नीमा निश्चित समयसम्म पकाए पछि रसबरी तयार हुन्छ । यसलाई अझै स्वादिलो र वास्नादार बनाउन इलाइची, गुलाबजल आदि थोरै मात्रम
पुष्टकारी भनेको खुवामा आधारीत नेपालको एक नितान्त परम्ंपरागत मिठाई हो । एक विषेश प्रकारको डडेको खैरो रंग र वास्ना (Caramelized flavour and colour) को विकास नहुदासम्म उच्च तापक्रममा पगालिएको चिनीमा खुवा, नरीवलको धुलो, मैदा आदीलाई राम्रो संग मिलाई पकाएर स–साना मिठाई आकारका डल्लाहरु वनाई बाहिरबाट नरीवलक