Act and Regulations
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७
नेपालको संबिधान २०७२ को संविधानको कार्यान्वन गर्ने र मुलुकले अङ्गीकार गरेको बहुलवादमा आधारित प्रतिस्प्रधात्मक संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको सुदृढीकरण, संघ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध सहकारिता,सहअस्तित्व, समन्वय र पारस्पारिक सहयोगको आधारमा ब्यबस्थित गर्नका निम्ति बिक्रम सम्बत २०७७/०४/१३ गते प्रमाणीकरण भएको ऐन हो ।
यस ऐनमा ६ परिच्छेद र ३५ दफा रहेका छन् ।