नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री ज्यूवाट मिति २०८०/०८/०१ गतेका दिन स्वीकृत भई "पशुपन्छी उधोग स्थापना, निकासी, पैठारी सिफारिस र बिक्रीवितरण अनुमति सम्बन्धी निर्देशिका २०८०" लागु भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिति २०८१/०६/१६ गतेका दिन "बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१" स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि कृषि, पशुपन्छी तथा मत्स्य व्यवसायमा हुने जोखिमहरुको आर्थिक सुरक्षा गर्दै यस्ता व्यवसायतर्फ कृषकलाई आकर्षण गरी .....