Loading...

Please Wait..

Logo Nepal Veterinary Education
N.V.E.

All Kinds of News/ Notices

Unlock Your Potential: Explore, Learn, Grow. Discover a World of Knowledge with Us Today!

Image-here % else %

No image available

स्वस्थ पशु तथा स्वच्छ एवम् गणुस्तरीय पशजुन्य उत्पादन गर्न अभिप्रेरित गर्दै पशपुालनमा असल अभ्यासहरूको पालना गने, गराउने कार्यलाई सरल र सहज बनाउन आवश्यक देखिएकाले पशु स्वास्थ्य तथा पशुसेवा नियमावली, २०५६ को नियम २२क ले दिइएको अधिकार प्रयोग गरी कृषि तथा पशपुन्छी विकास मन्रालयले यो निर्देशिका जारी गरेको

Read More

May 4, 2024
Image-here % else %

No image available

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरी खाध्य अधिकार तथा खाध्य सम्प्रुभता सम्बन्धी नियमावली २०८०, मिति २०८१/०१/१० गते नेपाल राजपत्रमा प्रकाशन भएको छ ।

Read More

April 29, 2024
नेपालको संबिधान बमोजिममा रहेको नागरिकको खाद्य, खाद्य सुरक्षा तथा खाद्य सम्प्रुभुता सम्बन्धि मौलिक हकलाई कायानन्वयन गर्ने र त्यसको लागि उपयुक्त संयन्त्र निर्माण गर्ने तथा खाद्यमाा नागरिकको पहुँच सुनिस्चित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ

Read More

March 28, 2024
Page : 1 of 6
Other Related posts

Weekly updates

Apr 27, 2024

खुवा बनाउने विधि

दूधलाई लगातार रुपमा चलाउदै र उमाल्दै यसमा भएको पानीको मात्रालाई आंशिक रुपमा वाष्पिकरण गराएर तयार गरिएको अर्ध–ठोस (Semi solid) दुग्ध पदार्थलाई  खुवा भनिन्छ ।
Image-here

Weekly updates

Apr 27, 2024

पेडा उत्पादन प्रविधि

पेडा, खुवा बाट बनाईने परम्परागत मिठाई हो । नेपालमा विशेष गरी पुजा आजामा प्रसादको रुपमा र चाडपर्व, विवाह भोजमा मिठो स्वादको रुपमा पेडा लोकप्रिय छ ।
Image-here

Weekly updates

Apr 27, 2024

रसबरी बनाउने प्रबिधी

रसबरी छेनाबाट बनाईने मिठाई हो र यसको उद्गम विन्दु भारतको बंगाल राज्यलाई मानिन्छ । नेपालमा यसको लोकप्रियता दिन प्रतिदिन बढ्दो देखिन्छ । गाईको दुधबाट बनेको छेनालाई डल्लो बनाई चिनीको चस्नीमा निश्चित समयसम्म पकाए पछि रसबरी तयार हुन्छ । यसलाई अझै स्वादिलो र वास्नादार बनाउन इलाइची, गुलाबजल आदि थोरै मात्रम
Image-here